China: For The First Time, No Reports of New Domestic Coronavirus Cases
चीनबाट उद्धार गरी नेपाल ल्याइएकाहरुलाई घर फर्काउन थालिएकाे छ । साेमबार आएकाे रिपाेर्टमा १ सय ७५ जनामै कोरोना भाइरस (कोभिड-१९)को संक्रमण नभएपछि उनीहरुलाई घर पठाइएकाे हाे । खरिपाटीस्थित क्वारेन्टाइनमा रहेका उनीहरुको प्रयोगशाला परीक्षणमा कोभिड-१९ को संक्रमण नेगेटिभ देखिएकाे हाे । १४ दिनभन्दा बढी क्वारेन्टाइन बसाइँपछि घर फिर्न पाउँदा उनीहरु निकै खुसी देखिन्थे । तस्बिर : हेमन्त श्रेष्ठ

China: For The First Time, No Reports of New Domestic Coronavirus Cases

For the first time after the deadly coronavirus broke out about three months ago in Wuhan, China on Thursday said that no new domestic cases of the COVID-19 were confirmed,…

0 Comments